आफ्नो सीमा रक्षाका लागि घरेलु हतियार लिएरै यसरी लडे कलाकारहरु (भिडियो)

काठमाण्डौ – नेपालको कालापानी भारतीय नक्सामा गाभिएपछि नेपाली जनता विभिन्न माध्यमबाट नेपाली भूमि फिर्ता गर्न माग गर्दै आइरहेका छन् । विभिन्न अनलाइन सञ्चार माध्यमहरुले समाचार बनाएका छन् भने विद्यार्थीहरु लगायत युवाहरु आन्दोलनमा उत्रिएका छन् । यसै विषयवस्तुलाई लिएर नेपाली हाँस्य टेलिसिरियल ‘हल्का रमाइलो’ले पनि भाग ११ निर्माण गरेको छ । उक्त भागमा नेपाली भूमि मिच्ने … Continue reading आफ्नो सीमा रक्षाका लागि घरेलु हतियार लिएरै यसरी लडे कलाकारहरु (भिडियो)